ताजा खबर

यि हुन् बिश्वको ५ देश | जहाँ पर्यटक सेक्सका लागी घुम्न जाने गर्दछन्



सेक्स टुरिज्म सुन्दा अलि अप्ठेरो सुनिन्छ । हाम्रो समाजले यस्तो शब्द लाई  पचाइ सकेको छैन । हुन त यस कुरा लाई सारा बिश्वा ले सजिलो रुप मा लिसकेको छैन तर पनि अधिकान्स बिकसित देश को लागि यो ठुलो कुरा हैन किनकी उनि हरु ले यस्लाई पचाइ सकेका छन । बिभिन्न उध्योग मद्धे यो पनि एक उद्ध्योग को रुप फस्टाउन  थालेको उदाहण हेर्न थाइल्यान्ड लाई हेर्दा काफी होला । सेक्स टुरिज्म अहिले को बिस्व मा बिभिन्न देश ले अङिकार गर्न थालेको उध्योग को रुप मा आउन थालेको छ । हुन त यो अहिले भर्खर देखी अपनाइएको पेसा हैन, सदियौ देखी यो पेशा प्रचलन मा रहेको छ । तर यस पेसा मा लगेक लाई सधै गिरेको नजरले हेरिन्छ । तर अहिले को बिश्वा ले यस्लाई अपनाएको र उध्योग को रुप मा परिबर्तित हुँदै गएको देखिन्छ । हेरौ ५ यस्ता देश जहाँ पर्यटक सेक्स का लागि भ्रमण गर्छन ।

 

No comments