ताजा खबर

हेर्नुहोस ! चलचित्र ‘चपली हाईट २’ | यु ट्युबमा सार्वजनिक


अर्जुन कुमार फिल्मस्को ब्यानरमा बनेको बहुप्रतिक्षित चलचित्र ‘चपली हाईट २’  युटुव मार्फत सार्बजनिक भएको छ । बर्ष २०१२ को हिट चलचित्र ‘चपली हाईट’ रोमान्टिक थ्रिलर को सिक्वेलका रुपमा निर्माण चलचित्रमा आयुष मान जोशी, प्रमिता राना र मरिश्मा पोखरेलको अभिनय रहेको छ ।  

No comments