ताजा खबर

ऐश्वर्या भन्दा सुन्दर छिन इरानी मोडल महलाघा, बनिन इन्टरनेटमा भाइरल

Loading...


यिनी न मिस वर्ल्ड हुन न त मिस यूनिवर्स, फेरी पनि यिन्को सुन्दरतामा दुनिया मर्छन्। यिनी हुन ईरानी मूल की माहलाघा जबेरी। मोडल माहलाघा जबेरी को तुलना ऐश्वर्या राय सँग गरिन्छ किनकी यिन्को लुक्स हेर्दा ऐश्वर्या जस्ती देखिन्छिन । पेशाले मोडल जबेरी को सुन्दरता को चर्चा सोशल मीडियामा खुबै हुने गरेको छ, यिन्को इन्स्टाग्राममा लाखौ फ्यान रहेका छन । आफ्नो सुन्दरता कै कारण उनि इन्टरनेटमा भाइरल बन्न सफल भएकी छिन । उन्को फ्यान हर दिन बढ्दो क्रम मा रहेको छ ।

५ फीट १० इन्च अग्ली जबेरी टप को मोडल त हुन नै, कैयौ एड्भरटाइजमा समेत देखियिसकेकी छिन । यस्को अलावा उनि पढाईमा पनि टपर समेत रही सकेकी छिन ।

प्राय गरी आफ्नो फोटो शेयर गर्ने इन्स्टाग्राममा जबेरिको फलोअर्स २३ लाख रहेका छन । २३ बर्षकी जबेरी ईरान मुलकी भएपनी अहिले बसाइ सरेर अमेरिका रहेकी छिन ।





Loading...










Loading...

No comments