ताजा खबर

चर्चित गायक " राइ इस किङ्" राजेस पायल राइ को रास्तृयताले ओतप्रोत गीत

Loading...

नेपालका चर्चित सदाबहार गायक " राइ इस किङ्" राजेस पायल राइ को देश संबन्धी रास्तृयताले ओतप्रोत भएको गीत । काठ्मान्डुको बसन्तपुर मा छायान्कन गरिएको यस गीतमा युबायुबती हरुको भिड रमाइ रहेको देख्न सकिन्छ ।

हेर्नुस कस्तो लाग्यो

Loading...

No comments