ताजा खबर

नेपालका चर्चित २१ सेलिब्रेटी जोडीको डिभोर्सको रहस्य (भिडियोमा)


नेपाली चलचित्र क्षेत्र ग्ल्यामरको क्षेत्र हो । जुन हेर्दा निकै आकर्षक लाग्छ । फिल्मी क्षेत्र का कलाकार हरु को बडो सान साथ बिवाह गर्ने गर्छन । तर कहिले काही श्रीमान श्रीमतीबीचको आपसी मनमुटाब हुन पनि समय लाग्दैन । सानो तिनो खटपट पनि चर्चा बन्ने गर्दछन ।  यतिसम्म की यहाँ सम्बन्ध विच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन । पहिलो पटक विवाह गरेका धेरै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् । स्वतन्त्र जिबन सैली मनपराउने हुनाले धेरै कलाकारहरु परिवारको बन्देज र सिमित दायरामा फिट हुन कठिन नै हुन्छ जस्को फल्स्वरुप सम्बन्ध बिच्छेद सम्म पुग्ने गर्दछन । यस्तो सम्बन्ध बिच्छेदको फेहरिस्त निक्कै नै लामो बनिसकेको छ ।

यसरि आफ्नो सपना घरबार भत्किदा केहीले फिल्मी शैलीमा आफूलाई फेरी सम्हालिने प्रयास गरेपनी केही भने बिचलित अवस्थाबाट गुज्रिरहेका छन् । सम्बन्ध जुडने र टुट्ने नै गर्छ त्यो एक आपास कै नतिजा हो तर पनि कलाकारको सम्बन्ध बिच्छेदले अरुहरुलाई पनि प्रेरित गर्न सक्छ । कलाकारहरु आम मानिसका आइडल हुन्, त्यसैले पनि समाजमा केहि गलत त केहि सही सन्देश आउन पनि सक्छ ।

हेर्नुस चर्चित २१ जोडीको डिभोर्सको कथा (भिडियोमा) 

No comments