ताजा खबर

यसकारण बिग्रन्छन विदेशीएका पुरुषका श्रीमतीहरु



पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका धेरै श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार प्रकासनमा आइरहेका छन । दैनिक जसो १-२ वटा यस्तो समाचार सुन्नमा आउछ भने सुन्न मा नआएका लुकेका यस्ता कती घटना हरु होलान अनुमान लगाउन समेत गाह्रो हुन्छ । श्रीमानको कमाइमा श्रीमातीको मस्ती। विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् । यो नेपाली समाजमा भैरहेको तितो यथार्थ हो । 

हेर्नुस पुरा भिडियोमा  >>>



सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेरअर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कुम्ल्याएर अर्कैसंग भागेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं । यस्ता समाचार हरु प्रायः आफ्नै लापरबाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक श्रीमति पीडितहरुको भनाइ र उनीहरुको अनुभवले यस्तै देखाएको छ । 




No comments