ताजा खबर

कोरियन गायकले यसरि गाए नेपाली गीत


नेपाली गित संगीत दिनानु दिन बढ्दो अवस्थामा छ सन्ख्याको हिसाबले र गुणस्तरको हिसाबले । यस्तैमा नेपालमा अत्यन्तै मन पराइएको हिट गीत हरुलाई एक कोरियन युवकले पनि गाउने गरेकाअ छन । जोन नाम गरेको उक्त कोरियन युबक ले नेपाली गीत हरु लाईभ दर्शक सामु गाउने गरेका छन । पोखरा को फेवातालको किनार मा बसेर गाउदा हेर्ने को ओइरो नै लाज्ञो । 

बाग्लुङ बस्ने र बाल बालिका हरु लाई पालन पोशन गर्ने जस्तो सामाजिक काम गर्ने युबामा अदभुत गाउने कला भएको देख्न सकिन्छ । कोरियन युवाले कसरि गाएका छन् त यो गित ? तल भिडियोमा हेर्नुहोला। 

No comments