ताजा खबर

पैसाका लागी युट्युबमा छाडा भिडियो हाल्नेलाई रबी लामिछानेको चेतावनी


नेपालमा अहिले युट्युब सबैभन्दा बढी प्रयोग हुने साइटमा छ । हरेक नेपाली हरेक दिन घन्टौ बिताउने युट्युब अहिले भने प्रहरी प्रसाशन को निगरानी पर्न सक्ने क्षेत्रको रुप मा परिणत हुन थालेको देखिन्छ ।

केहि बिकृत मानसिकताका कारण पैसाका लागी युट्युबमा छाडा भिडियो बनाउने अनि छोटो समयमा चर्चा कमाउने सजिलो ब्यबसायमा परिणत भएको छ । भ्यूस र एड क्लिक मार्फत पैसा कमाउन सकिने युट्युब मा पैसा कमाउन सजिलो कन्टेन्ट बनेको छ । आफ्नो इज्जत को परवाह नभएका हरुले युट्युबमा हेर्ने समाजमा बिकृती फैलाउने काम गरी रहेका छन । यस्ता पत्रकार को नामका अलपत्रकार लाई रबी लामिछानेले सच्चिन चेतावानी दिएका छन ।

दोहोरो अर्थ राख्ने फोहोरी शब्द खुलम्खुल्ल पब्लिकमा प्रयोग गर्ने, हाल्ने झिक्ने, ग्वान ग्वाम, ल्वाम ल्वाम जस्तो भल्गर शब्द प्रयोग गर्दै भिडियो बनौने जुन हेर्नै लायक हुँदैनन । 

भबिस्यमा पनि यस्तै अवस्था रहे प्रहरी प्रससानले आँखा चिम्लन नहुने र कार्बाहिको दायरामा ल्याउनु पर्ने सिधा कुरा मार्फत बिशय को उठान गरेका छन । धेरै नै नेपाली च्यानल ले यस्तो भिडियो हाल्ने गरेको भएपनी केहि २-३ ओटा च्यानल ले भने यस्तै मात्र भिडियो राख्ने गरेका छन । समाजमा नपच्ने बिकृती फैलाउने भिडियो सार्बजनिक गर्ने यस्तो कार्यले नेपाली युट्युबरको नाम बदनाम हुन थालेको आवाज हरु पनि उठ्न थालेको छ । 

No comments