ताजा खबर

" सिधा कुरा जनतासंग " कार्यक्रमले बनायो आफ्नै थिम गीत (भिडियो)


न्युज २४ टेलिभिजनमा प्रसारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रम अपार सफलता र जनाताको साथ पाइरहेको छ । देश होस या बिदेशको नेपाली जनमानसमा अत्यन्तै लोकप्रिय छ यो कार्यक्रम । आम सर्बसाधारणको गुनासो सुन्निने यस कार्यक्रममा जनतको समस्यालाई सुल्झाइने गरेको छ ।

करोडौ दुखि, गरिब, हेपिएका, चेपिएका, अन्यायमा परेका अनि शोषणमा परेका आम नेपालीलाई न्यारी दिलाउने आशा अनि भरोशा बनेको यस कार्यक्रम “सिधा कुरा जनतासंग” कार्यक्रमले आफ्नै थिम गीत बनाएको छ , हेर्नुहोस कस्तो छ । हेर्नुस भिडियोमा

हेर्नुस भिडियोमा

No comments