ताजा खबर

सिधा कुरामा गए मार्ने धम्की, नक्कली खेलाडी र कोच बनाई देशको वेज्जत गर्नेको रबिले गरे पर्दाफास !

आज प्रासारण सिधा कुरा जनतासंग कार्यक्रममा नक्कली खेलाडी बनाउने ब्यक्तिको पर्दाफास , ज्यान मार्ने धम्कि  । खबर रविलाई दियो भने खबर दिने व्यक्तिलाई नछोड्ने, ज्यान मारिदिन्छु भन्ने धम्कि आयको थियो । यो सबै कुराको खुलासा रबिले फेसबुक मार्फत जानकारी दिएका थिए । 
रबिले भने : " नक्कली खेलाडी बनाएर देशको बेइज्जत गर्नेको हिम्मत कत्रो! उल्टो कार्यक्रममा गए मार्ने धम्की दिदै हुनुहुन्छ रे सर,त्योपनि बिदेशमा लुकेर। इन्डोनेशियामा बिश्व बिख्यात खेलाडीसँग नक्कली खेलाडीको झन्डै रिङमा भिडन्त भएको।"

हेर्नुस भिडियो आजको बेजोड भाग
नागरिकता बनाउँदा स्याङ्जामा १ लाख २० हजार घुस
विश्व च्याम्पियनशिपमा नेपालका नक्कली खेलाडी, राष्ट्रको इज्जत र प्रतिष्ठा माथी खेलाबाड गर्ने यस्ता धेरै व्यक्ति र गिरोह खेलकुद क्षेत्रमा छन् ।
संसद सचिवालयमा गाडी बनाएको विलबाटै लाखौको भ्रष्ट्राचार

No comments